सानिमा बैंकका ग्राहकले सीजीका सामग्री किन्दा विशेष छुट

काठमाडौं । सानिमा बैंकका ग्राहकले सीजीका सामग्री किन्दा विशेष छुट पाउने भएका छन् । यसअन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ (क्यू आर स्क्यान) मार्फत सीजी डिजिटल … पूरा पढ्नुहोस् »