सानिमा बैंकको घट्यो निक्षेप र कर्जाको ब्याजदर
काठमाडौं । सानिमा बैंकले विभिन्न खातामा असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेको छ । बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ५.९० प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत … पूरा पढ्नुहोस् »