सानिमा बैंक र दराजबीच दशैं धमाका योजनामा सहकार्य
काठमाडौं । सानिमा बैंक लिमिटेडले बडादशैंको अवसरमा अनलाइन शपिङ प्लेटफर्म दराजसँग सहकार्य गर्दै ‘दशैं धमाका योजना’ सार्वजनिक गरेको छ । यस सहकार्यअन्तर्गत योजना अवधिभर दराजमार्फत सामान खरिद गरी सानिमा बैंकको … पूरा पढ्नुहोस् »