सानिमा बैंक र स्वीस कन्ट्याक्ट नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट सहकार्य
काठमाडौं । सानिमा बैंक लिमिटेड र स्वीस कन्ट्याक्ट नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्रामले सहकार्य पत्रमा हस्ताक्षर गरेका छन् । कोशी प्रदेश अन्तर्गतका कृषि उद्यमीहरूको वित्तीय आवश्यकतालाई पूरा गर्न सहजीकरण, अभिमुखीकरण … पूरा पढ्नुहोस् »