सानिमा रिलायन्सले १८.३८ प्रतिशत लाभांश दिने
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । भदौ ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष २०७९।०८० को संचित नाफाबाट बोनस सेयर वितरण गर्ने … पूरा पढ्नुहोस् »