सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न

काठमाण्डौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको आ.व. २०७८।०७९ को छैठौं वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष तारा चन्द केडियाको अध्यक्षतामा सम्पन्न भएको छ। कम्पनीको छैठौं वार्षिक साधारण सभाले संचालक समितिको तर्फबाट … पूरा पढ्नुहोस् »