साफ महिला च्याम्पियनसिपमा भारतद्धारा पाकिस्तान पराजित

काठमाडौं । भारतले साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानविरुद्ध ५–२ को जित निकालेको छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा भारतलाई जित दिलाउन ग्रेस डाङ्मेईले दुई गोल गरिन् । … पूरा पढ्नुहोस् »