साफ यू–१७ महिला च्याम्पियनसिपमा भुटानविरुद्ध नेपालको जित
काठमाडौं । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ । शुक्रबार भुटानको चिङलिमिथाङ रंगशालामा घरेलु टिमलाई २–१ ले पराजित गर्दै प्रतियोगितामा नेपालले पहिलो जित दर्ता गरेको … पूरा पढ्नुहोस् »