सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ७ र ग्यालेक्सी जेड फ्लिप ७

काठमाडौं । सामसङको ग्लोबल इभेन्ट ग्यालेक्सी अन्प्याकड मार्फत सार्वजनिक गरिएका नयाँ फोल्डेबल स्मार्टफोनहरू अब नेपालमा पनि प्रि–अर्डरका लागि उपलब्ध भएका छन् । सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र ग्यालेक्सी जेड … पूरा पढ्नुहोस् »