सामाजिक सञ्जालमा #ArrestKohli ट्रेन्ड
काठमाडौँ । भारतको बेंगलुरुमा विजय उत्सव मनाउने क्रममा भएको भागदौडमा ११ जनाको मृत्यु भएपछि अहिले यसको प्रमुख निशानामा विराट कोहली देखिएका छन् । रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) लाई यस सिजनको आइपिएल … पूरा पढ्नुहोस् »