सामाजिक सञ्जालले चिनाएको म्याग्दीको रत्नेचौर
म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर चार/ पाँचवर्ष अघिसम्म गुमनाम जस्तै थियो । पुष/माघ महिनामा रत्नेचौरको फाँटमा तोरी फुल्दा देखिने दृष्य स्थानीयस्तरमा सीमित थियो । तोरीबारी हेर्न गाउँ बाहिरका मानिस आउँदैन्थ्ये … पूरा पढ्नुहोस् »