सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि मर्यादाको ख्याल राख्नुपर्ने : शर्मा
काठमाडौं । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जालसम्बन्धी विधेयक आवश्यक संवाद र परिमार्जन गरेर मात्र संसद्बाट पारित गरिने बताएका छन् । उनले सरकार र … पूरा पढ्नुहोस् »