सामाजिक सञ्जाल बन्द हुदा जनताको हकमाथि प्रत्यक्ष प्रहार भयो- रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले अभिव्यक्ति स्वतन्त्रता, नागरिकको सञ्चार अधिकार र सूचना प्रवाहमा गम्भीर अवरोध पुर्‍याएको बताएको छ । रास्वपाकी केन्द्रीय विज्ञान, … पूरा पढ्नुहोस् »