मन्त्री मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा प्रशासन मन्त्री अमनलाल मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको बैठकले मोदीलाई सरकारबाट हटाउने निर्णय गरेको हो । … पूरा पढ्नुहोस् »