सञ्चार र स्वास्थ्य मन्त्रीबाहेक सबैको सम्पत्ति विवरण बुझाइयो,सार्वजनिक भएन
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा सरकार बनेको दुई महिना पूरा भएको छ । अहिलेसम्म सरकारमा १० जना मन्त्री सहभागी छन् । दुई महिनाभित्र सम्पत्ति विवरण बुझाउने र सार्वजनिक गर्ने … पूरा पढ्नुहोस् »
















