चिसोसँगै श्वासप्रश्वास समस्या बढ्छ , सावधानी अपनाउन चिकित्सकको सल्लाह

काठमाडौं । चिसो बढेसँगै स्वासप्रश्वाससम्बन्धी समस्यासहित अस्पताल धाउने बिरामीको संख्या बढेको छ । चिसोसँगै रुघाखोकी, फ्लु र निमोनियाको समस्या पनि बढ्ने भएकाले अस्पताल जाने बिरामीको संख्या बढ्ने गरेको चिकित्सकको भनाइ … पूरा पढ्नुहोस् »