साहारा सहकारीका जीबीसहित १७ विरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता
काठमाडौं । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । १७ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी कसुरमा मुद्दा दर्ता भएको हो … पूरा पढ्नुहोस् »