सम्पत्तिमा समान अधिकार र राजनीतिमा ५० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने सांसदको माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद नारायणी शर्माले सम्पत्तिमा महिलाको समान अधिकार र राजनीतिमा ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गरिन् । बैठकको आकस्मिक समयमा सांसद शर्माले ११५औँ अन्तरराष्ट्रिय महिला … पूरा पढ्नुहोस् »