सिक्‍वेल फाउन्डेसनलाई स्ट्यान्डर्ड चार्टर्ड बैंकको सहयोग

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले सिक्‍वेल फाउन्डेसनलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । नेपालमा पिछडिएका युवतीहरूको व्यक्तिगत र व्यावसायीक वृद्धिका लागि आवश्यक सीप र अवसर प्रदान गर्ने … पूरा पढ्नुहोस् »