सिटिजन्स क्यापिटलको अठारौं बार्षिक साधारण सभा सम्पन्न
काठमाण्डौं । सिटिजन्स क्यापिटल लिमिटेडले अठारौं बार्षिक साधारणसभा ज्ञानेश्वर, काठमाडौंस्थित एटिक मिटिङ्ग हलमा सम्पन्न गरेको छ । संस्थाको अठारौं साधारण सभाले आ.व.२०८०।८१ को मुनाफाबाट १५.५० प्रतिशत नगद लाभांश बाड्ने प्रस्ताव … पूरा पढ्नुहोस् »