सिटिजन्स बैंकका कार्डबाहकलाई फ्रन्टलाइन हस्पिटलमा छुट

काठमाडौं । सिटिजन्स बैंक र पुरानो बानेश्वर स्थित फ्रन्टलाइन हस्पिटलबीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले फ्रन्टलाइन हस्पिटलका … पूरा पढ्नुहोस् »