सिटिजन्स बैंकका दुई संस्थापक बाहिरिँदै
काठमाडौं । सिटिजन्स बैंकबाट दुई संस्थापक बाहिरिने भएका छन् । बैंकमा रहेको आफ्नो स्वामित्वको सेयर बिक्री गरेर संस्थापक सेयरधनी चन्द्र इन्भेष्टमेण्ट प्रालि र मुकेश कुमार भट्टराई बाहिरिने भएका हुन् । … पूरा पढ्नुहोस् »