सिटिजन्स बैंकको १९९औं शाखा ललितपुरको हरिसिद्धीमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९९औं शाखा ललितपुरको हरिसिद्धीमा सञ्चालनमा ल्याएको छ । यससँगै काठमाडांै उपत्यकाभित्र यस बैंकको ४० वटा शाखा र बागमती प्रदेशमा … पूरा पढ्नुहोस् »