सिटिजन्स बैंकद्वारा बेबी लाईफ होमलाई सहयोग प्रदान

काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनले करिब डेढ दशक देखि एचआईभी संक्रमित बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको बेबी लाईफ होमलाई आर्थिक सहयोग स्वरुप दुई लाख प्रदान गरेको … पूरा पढ्नुहोस् »