सिटिजन्स बैंकले गर्यो हुम्लास्थित सर्केगाड गाउँपालिकाका अग्नि पीडितलाई राहत वितरण
काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत हुम्ला जिल्ला सर्केगाड गाँउपालिका वडा नं ३ उनापानीमा भएको आगलागीमा परेका ८ वटा घर पीडितहरूलाई आवश्यक राहत स्वरुप खाद्यान्न … पूरा पढ्नुहोस् »