सिटिजन्स बैंक र एनसीएचएलबीच अन्तरदेशीय भुक्तानी सम्बन्धी सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय भुक्तानी सम्बन्धी सम्झौता भएको छ । बैंकका ‘नेपाल पे’ मर्चेन्टका क्यूआरमा अलिपे प्लसको नेटवर्कमा अन्तरदेशीय भुक्तानी गर्न सकिने गरी … पूरा पढ्नुहोस् »