सिटिजन्स बैंक र डाएमण्ड हिल रिर्सोटबीच समझदारी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र काभ्रेपलान्चोकस्थित डाएमण्ड हिल रिर्सोटबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, … पूरा पढ्नुहोस् »