सिटिजन लाइफ गठ्ठाघर शाखाको बीमा सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स गठ्ठाघर शाखा कार्यालयले काभ्रे जिल्लाको बनेपा नगरपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको आठौं वार्षिकोत्सवको अवसरमा गठ्ठाघर शाखा कार्यालयले उक्त बीमा सचेतना कार्यक्रम … पूरा पढ्नुहोस् »