सिटी एक्सप्रेस मनी ट्रान्सफर र युएईको अल् जजिराबिच रेमिटान्स सम्झौता

काठमाण्डौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र युएईको ख्यातिप्राप्त अल् जजिरा एक्सचेन्जबिच रेमिटान्स कारोबार सुरु भएको छ । युएईमा रहनुभएका नेपालीहरुले अल् जजिरा एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत … पूरा पढ्नुहोस् »