सिटी एक्सप्रेस र स्मार्टच्वाईस टेक्नोलोजिजबीच स्मार्ट पे मार्फत अन्तर बैंक भुक्तानी सम्झौता
काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडबीच स्मार्ट पे मार्फत अन्तर बैंक भुक्तानी सेवा सञ्चालनको लागी सम्झौता सम्पन्न भएको … पूरा पढ्नुहोस् »