सिद्धार्थ बैंकको कामु सीईओमा बस्याल

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा रामेश्वरप्रसाद बस्याल नियुक्त भएका छन् । हाल बैंकका सीईओ सुन्दरप्रसाद कँडेलको चारवर्षे कार्यकाल यही मंसिर २६ बाट सकिँदैछ … पूरा पढ्नुहोस् »