सिद्धार्थ बैंकको जनप्रिय आधारभूत विद्यालय भवन पुनर्निर्माण गर्न सहयोग
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले रुकुम पश्चिम सानीभेरी गाउँपालिका–१ स्थित जनप्रिय आधारभूत विद्यालय भवन पुनर्निर्माण शिलान्यास कार्यक्रम गरेको छ । १७ कात्तिक २०८० मा गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त उक्त विद्यालयको दुई … पूरा पढ्नुहोस् »