सिद्धार्थ बैंकको विश्व पानी दिवसको अवसरमा वाकाथन सम्पन्न
काठमाडौं । सिद्धार्थ बैंकले ‘वाक फर वाटर, वाक फर लाइफ प्रभातफेरी कार्यक्रम (वाकाथन) सम्पन्न गरेको छ । सिद्धार्थ बैंकले विश्व पानी दिवसको अवसरमा पहिलो पटक यो कार्यक्रम आयोजना गरेको हो … पूरा पढ्नुहोस् »