सिद्धार्थ बैंकद्वारा कालिका मा.बिलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गण्डकी प्रदेशको नवलपुर जिल्ला देवचुली नगरपालिकास्थित कालिका माध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरेको छ । उक्त सामाग्री बैंकको दलदले शाखाका शाखा प्रबन्धक त्रिविक्रम … पूरा पढ्नुहोस् »