सिन्धुलीकी गौरी तामाङ भन्छिन्- श्रीमानले अर्की श्रीमति लिएर हिँडे, मेरो जीवन बालुवामै गयो
काठमाडौँ । सिन्धुलीकी ५९ वर्षे गौरी तामाङले पोखराको रामघाटमा बालुवा बोक्न थालेको ४० वर्ष पुग्यो । निर्वाचनमा नेता र कार्यकताहरु सडकमा माइकिङ् गर्दै प्रचारप्रसार गर्छन् तर उहाँलाई यसले छुँदैन । … पूरा पढ्नुहोस् »