सिभिल सहकारीको सोल्टीमोडस्थित १ रोपनी जग्गा लिलामीमा
काठमाण्डौं । समस्याग्रस्त घोषित सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको सोल्टीमोडस्थित १ रोपनीभन्दा बढी जग्गा लिलामीमा चढाइएको छ। बागमती प्रदेश सरकारअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आइतबार ३५ दिने सूचना … पूरा पढ्नुहोस् »