सिस्नेरी खोलाको पानी राजधानीमा ल्याउन प्रारम्भिक अध्ययन
काठमाडौँ । इन्द्रसरोवर (मकवानपुर), । काठमाडौँ उपत्यकामा खानेपानीको समस्या समाधानका लागि वैकल्पिक रुपमा मकवानपुरस्थित सिस्नेरी खोलाको पानी आपूर्ति गर्ने आयोजनाको पूर्व सम्भाव्यता अध्ययन सकिएको छ । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन … पूरा पढ्नुहोस् »