सि.बि.आई.एल.क्यापिटलको अध्यक्षमा काफ्ले

काठमाण्डौं । सि.बि.आई.एल.क्यापिटल लि.का संचालकहरुको पदावधि समाप्त भई, संस्थाको विशेष साधारणसभाबाट नियुक्त भएका संचालकहरुमध्येबाट मुख्य कम्पनी सिटिजन्स बैंक ईन्टरनेशनल लि.को तर्फवाट मनोनित भई संस्थाको संचालक सदस्य रहनुभएका पारसकुमार काफ्लेलाई १०५ … पूरा पढ्नुहोस् »