सीता दाहालको निधनपछि सबै राजनीतिक गतिविधि ठप्प

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधनपछि प्रायः सबै राजनीतिक गतिविधि ठप्प भएको छ । बुधबारका लागि तय भएका अधिकांश राजनीतिक कार्यक्रम स्थगित भएका छन् । करिब एक … पूरा पढ्नुहोस् »