सुकुमवासी र दलित समुदायको हक अधिकार सुनिश्चित गर्ने पक्षमा कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले भूमि सम्बन्धी ऐनको आठौं संशोधनमा देखिएको अप्ठ्यारालाई सम्बोधन गर्दै सुकुमवासी र दलित समुदायको हक अधिकार सुनिश्चित गर्ने गरी केही बुँदा परिमार्जन गर्ने निर्णय गरेको छ। शुक्रबार … पूरा पढ्नुहोस् »