सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको लक्ष्य

काठमाण्डौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको … पूरा पढ्नुहोस् »