सुदूरपश्चिम प्रदेश : प्रदेशसभा सदस्यमा अधिकांश नयाँ अनुहार
सुदूरपश्चिम । मङ्सिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फ सुदूरपश्चिम प्रदेशसभाका निवर्तमान दुई सदस्य प्रतिनिधिसभामा र चार सदस्य प्रदेशसभा सदस्यमा पुनःनिर्वाचित हुनुभएको छ । प्रदेशसभाका निवर्तमान चार सदस्य भने यसपटकको चुनावमा … पूरा पढ्नुहोस् »