सुनको सिक्री लुटपाट गर्ने ४ जनाको समूह पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा श्रृंखलाबद्ध चेन स्न्याचिङ (सिक्री लुटपाट) मा संलग्न एउटा समूहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गिरोहका व्यवस्थापक उमेश क्षेत्री, मोटरसाइकल चालक रवि विक, चेक लुट्ने रविन … पूरा पढ्नुहोस् »