सुनदनलाई मन्त्री बनाएर प्रचण्डले पूरा गरे बाचा

काठमाडौं । मंसिर ४ मा हुने आमनिर्वाचनको पूर्वसन्ध्या अर्थात २०७९ कात्तिक ३० गते तत्कालीन पाँच दलीय गबठन्धनले भोजपुरको तिरारीभञ्ज्याङमा चुनावी सभा गरेको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल … पूरा पढ्नुहोस् »