सुन तस्करीमा आफ्नो बदनाम गर्न खोजिएको भन्दै अर्थमन्त्री महत कांग्रेस बैठकमै कड्किए
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले एक क्विन्टल सुन तस्करी प्रकरणमा आफ्नो बदनाम गर्न खोजिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । आइतबार संसदीय दलको बैठकमा आफ्नो राजनीति सिध्याउने ढंगले पार्टीकै साथीहरूबाट … पूरा पढ्नुहोस् »