सुबिना श्रेष्ठको स्वरमा नयाँ तीज गीत “पठाओ चडेर” सार्वजनिक
काठमाडौँ । हरितालिका तीज नजिकिँदै गर्दा नेपाली संगीत बजारमा तीजका नयाँ नयाँ गीतहरू सार्वजनिक हुने क्रम तीव्र बन्दै गएको छ । यसै सन्दर्भमा गायिका सुबिना श्रेष्ठको स्वरमा सजिएको नयाँ तीज … पूरा पढ्नुहोस् »