सुरक्षण मुद्रण केन्द्रका विकल पौडेल र सफल श्रेष्ठ दोषी ठहर

काठमाडौं । विशेष अदालतले आन्तरिक राजस्व स्टिकर छपाइमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र लगत अनुमान तयार पार्ने सफल श्रेष्ठलाई दोषी ठहर गरेको छ । विशेष अदालतका … पूरा पढ्नुहोस् »