सुरक्षाकर्मीसँग मेल खाने पोसाक र दर्ज्यानी चिह्न प्रयोग नगर्न निर्देशन
काठमाडौं । गृह मन्त्रालयले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँग मेल खाने पोसाक तथा दर्ज्यानी चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ । पछिल्लो समय विभिन्न संघसस्था, निजी सुरक्षा … पूरा पढ्नुहोस् »