ग्लोबल आइएमई बैंक १९औँ वर्षमा प्रवेश , सुरक्षित डिजिटल बैंकिङ्ग सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेड २०६३ साल पौष १८ गते स्थापना भएको बिहीबारदेखि १९औँ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको … पूरा पढ्नुहोस् »