सूर्यज्योति लाइफ १७ औं वार्षिक साधारणसभाले लाभांश वितरण गर्ने प्रस्ताव पारित
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश पारित गरेको छ । कम्पनीको १७ औं वार्षिक साधारणसभाले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको … पूरा पढ्नुहोस् »